Karnali GK 1
Karnali GK कर्णाली सामान्यज्ञान $ माइन्युतका उदेश्य तलका मध्ये कुन सही छ ? A) निर्णय कार्यान्वयनमा मदत पुर्याउनु B) वैठकको अभिलेखिकरण गर्नु C) A र B दुवै सही D) A मात्र सही ANSWER= (C) A र B दुवै सही Explain:- Check Answer $ माइन्युत कहाँ लेखिन्छ ? A) हाजिरी खातामा B) रजिष्टरको एकतर्फि पानामा C) रजिष्टारको दुवै तर्फका पानामा D) जुनसुकै खातामा ANSWER= (B) रजिष्टरको एकतर्फि पानामा Explain:- Check Answer $ असल माइन्युतमा हुनुपर्ने गुणहरु तलकामध्ये कुन सही छ ? A) सपष्ट B) सान्दर्भिकता C) पूर्णता D) माथिका सबै ANSWER= (D) माथिका सबै Explain:- Check Answer