Objective general knowledge
Objective general knowledge : 1. निर्वाचित भएको मितिले राष्ट्रपतिको पदावधि कति वर्षको हुन्छ ? A) ३ वर्ष B) ४ वर्ष C) ५ वर्ष D) ६ वर्ष ANSWER= (C) ५ वर्ष Explain:- Check Answer 2. वि. स. २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानको अनुसूची - 1 मा के को व्यवस्था गरेको छ ? A) राष्ट्र भाषा B) राष्ट्रिय झण्डा C) राष्ट्रिय गान D) राष्ट्रिय चिन्ह ANSWER= (B) राष्ट्रिय झण्डा Explain:- Check Answer 3. नेपालको संविधानको कुन धारामा नागरिकको कर्तव्य सम्बन्धी व्यवस्था गरिएको छ ? A) धारा ४५ B) धारा ४८ C) धारा ५१ D) धारा ५४ ANSWER= (A) धारा ४८ Explain:- Check Answer 4. नेपालका राष्ट्रपतिले को सपक्ष पद तथा गोपनीयताको सफथ लिन्छन् ? A) सभामुख B) राष्ट्रिय सभाका अध्याक्ष C) उपराष्ट्रपति D) प्रधानन्यायफधीश ANSWER= (D) प्रधानन्यायधीश Explain:- Check Answer