Objective general knowledge

Objective general knowledge :

 

1. निर्वाचित भएको मितिले राष्ट्रपतिको पदावधि कति वर्षको हुन्छ ?





ANSWER= (C) ५ वर्ष
Explain:-

 

2. वि. स. २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानको अनुसूची - 1 मा के को व्यवस्था गरेको छ ?





ANSWER= (B) राष्ट्रिय झण्डा
Explain:-

 

3. नेपालको संविधानको कुन धारामा नागरिकको कर्तव्य सम्बन्धी व्यवस्था गरिएको छ ?





ANSWER= (A) धारा ४८
Explain:-

 

4. नेपालका राष्ट्रपतिले को सपक्ष पद तथा गोपनीयताको सफथ लिन्छन् ?





ANSWER= (D) प्रधानन्यायधीश
Explain:-

Test youself

Popular posts from this blog

General knowledge question answer:

Some Vores :

Miscellaneous gk :