General knowledge question answer:

Section Officer, Nayab Subba, Kharidar preparation:

Table of Contents

When did Nelson Mandela die ? - 2013 December 5

Who is the first king of Karnali ? - Jitari Malla 

What is the length of Koshi river ? - 720km

What are water soluble vitamins ? - Vitamin "B" and "C"

Important materials for the competitive examinations of the Public Service Commission for Kharidar, Nayab Subba, Branch Officer, Women Development, Research Assistant, Research Officer, Security Agency, Teacher Service, Authorized Cadet and other public institutions.

Today is the time of competition. Competition demands hard work, patience, ingenuity and persistence. The level of competition in Public Service Commission and other public service examinations is increasing day by day. In order to test the ability of the examinees, the Public Service Commission conducts examinations in various categories. The Public Service Commission has adopted a standardized and integrated examination system and it has included general knowledge subjects. In this context, this attendance sheet has been prepared with the wish to help the examinees in the preparation of general knowledge.

Public Service Commission has included the important and special general knowledge asked. This set has been created for practice because it has been asked many times from old questions. It contains old questions that have been asked in other institutes such as Branch Officer, Nayab Subba, Kharidar, Women's Development, Teacher Service, Security Agency and others.

Quiz 01:

1. UNESCO द्धरा सन् 2020 का लागि निम्नलिखित सहरहरुमा कुन सहरलाई वास्तुकलाको विश्वको राजधानी नामकरण गरिएको थियो ?
A. Rio de Jenerio - Brazil
B. Cairo – Egypt
C. Rome - Italy
D. Tokyo – Japan

A. Rio de Jenerio - Brazil

2. ओलम्पिक संग्रहालय निम्न स्थानहरुमध्ये कहाँ खोलिएको छ ?
A. Lausanne – Switzerland
B. Istanbul – Turkey
C. Athens – Greece
D. Rome – Italy

A. Lausanne – Switzerland

3. युरोपियन युनिनबाट बेलायत अलग हुने सम्बन्धमा Brexit जनमत संग्रह कहिले भएको थियो ?
A. June 23, 2016
B. July 13, 2016
C. December 7, 2016
D. January 24 2017

A. June 23, 2016

4. अन्तर्राष्ट्रिय अणुशक्ति आयोगको प्रधान कार्यालय कहाँ रहेको छ ?
A. New York
B.Austria - Vienna
C. Geneva
D. Nairobi

B.Austria - Vienna

5. संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष सार्वजनिक सेवा दिवस कहिले मनाउने गर्दछ ?
A. 20 June
B. 21 June
C. 22 June
D. 23 June

D. 23 June

6. तलका कथनहरु ठीक, गलत के हुन् ? छुट्याउनुहोस् ।
1. संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषद्ले युएनका विशिष्टीकृत एजेन्सीहरुको कामको समन्यय गर्ने काम गर्छ ।
2. जापानका बौद्ध भिक्षु एकाई कावागुची सबभन्दा पहिले सन् 1899 मा नेपालमा आएका थिए ?
A. 1 र 2 दुवै ठीक
B. 1 र 2 दुवै बेठीक
C. 1 ठीक तर 2 गलत
D. 1 गलत 2 ठीक

C. 1 ठीक तर 2 गलत

7. काम्दी जैविक मार्ग कुन जिल्लामा पर्दछ ?
A. चितवन
B. बाँके
C. बर्दिया
D. सल्यान

B. बाँके

8. ग्लोबल - 500 पुरष्कार पाउने पहिलो नेपाली को हुन् ?
A. महेशचन्द्र रेग्मी
B. डा. सन्दुक रुइत
C. डा. कृष्णाकुमार पाण्डे
D. डा. हर्क गुरुङ्ग

C. डा. कृष्णाकुमार पाण्डे

9. प्रसिद्ध पुस्ताक एनिमल फार्म (Animal Farm) को लेखक को हुन् ?
A. जर्ज अर्वेल
B. अर्नेष्ट हैमिहवे
C. चार्चिल
D. कार्ल माक्स

A. जर्ज अर्वेल

10. WIFI को पूरा रुप के हो ?
A. Wire Fidelity
B.Wireless Fidelity
C. Wirless Firtility
D.Wide fidelity

B. Wireless Fidelity

11. Genetics - RNA क्षेत्रसँग सम्बन्धित वैज्ञानिक कुन हो ?
A. एन्थोनी फायर
B. रोनाल्ड इभान्स
C. अलेन बार्ड
D. रोगेर पेनरोज

B. रोनाल्ड इभान्स

12. तलका कथनहरु ठीक, गलत के हुन ? छुट्याउनुहोस् ।
1. फ्रेन्च क्रान्ति सन् 1789 मा घटेको थियो ।
2. बर्मा (म्याम्मर) बेलायतको उपनिवेश थियो ।
A. 1 र 2 दुबै ठीक छन्
B. 1 र 2 दुबै गलत छन्
C. 1 ठीक हो तर 2 गलत हो
D. 1 लगत हो तर 2 ठीक हो

A. 1 र 2 दुबै ठीक छन्

13. वसन्ता जैविक मार्ग कुन जिल्लामा पर्दछ ?
A. कञ्चनपुर
B. कैलाली
C. बाँके
D. बर्दिया

B. कैलाली

14. समूह I र समूह II बीच जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुस् ।
समूह I समूह II
a) मदर तेरेसा 1. ग्रीसको एथेन्स
b) सिगमण्ड फ्रायड 2. अल्बानिया
c) सुकरात 3. जर्मनी
d) कार्ल मार्क्स 4. अष्ट्रिया
A. a-1,b-3,c-4,d-2
B. a-2,b-4,c-1,d-3
C. a-4,b-2,c-3,d-1
D. a-3,b-2,c-4,d-1

B. a-2,b-4,c-1,d-3

15.सन् 2018 को FIFA World Cup का समयमा कुन भनाई ठीक छ/छन ?
1. अन्तिम खेत France र Croatia बीच भएको थियो ।
2. सेमीफाइनलमा पुग्ने राष्ट्रहरु फ्रान्स, इङल्याण्ड, बेल्जियम र उरुग्वे हुन् ।
3. सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।
A. 1,2 and 3 all
B. 1 and 3 only
C. 1 only
D. 1 and 2 only

C. 1 only

16. "Campos" र "Lianos" उष्ण प्रदेशिक सभाना घाँसे मैदानहरु सामान्यतया ____ मा पाइन्छ ।
A. अस्ट्रेलिया
B. मध्यअफ्रिका
c. दक्षिण अमेरिका
D. पूर्वी एशिया

c. दक्षिण अमेरिका

17."Sonoran" के हो ?
A. उत्तर अमेरिकाको मरुभूमि क्षेत्र
B. फ्रान्सको मौसमी हावा
C. भूमध्यसगरीय क्षेत्र नगदे बाली
D. दक्षिण अफ्रिकाको एक जाति

A. उत्तर अमेरिकाको मरुभूमि क्षेत्र

18. तलको भध्ये (नदी र स्रोत) कुन जोडी सही रुपले मिलेको छैन ?
A. दरौदी नदी - गणेश हिमाल
B. बुढीगंगा नदी - सैपाल हिमाल
C. तमोर नदी - उम्वेक हिमाल
D. बुढी गण्डकी नदी - लार्के हिमाल

C. तमोर नदी - उम्वेक हिमाल

19. "Horn of Africa" मा देहायका मध्ये कुन देश पर्दैन ?
A. Somalia
B. Djibouti
c. Kenya
D.Eritrea

c. Kenya

20. समूह I र II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) मनसुन 1. हिमाच्छादित हिमालय
b) सदावहार 2. दामोदर हिमालय
c) मकालु 3. भारत
d) मुक्तिनाथ 4. कम्भकर्ण हिमालय
a b c d
A. 4 2 3 1
B. 2 3 1 4
C. 1 4 2 3
D. 3 1 4 2

D. 3 1 4 2

21. समूह I र II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) Geomorphology 1. The study of ice Sheets
b) Glaciology 2. The study of Remote sensing
c) Pedology 3. The study of surface of the earth
d) Geomatics 4. The study of soils
A. a-2,b-3,c-1,d-4
B. a-3,b-1,c-4,d-2
B. a-1,b-4,c-2,d-3
D. a-4,b-1,c-3,d-1

B. a-3,b-1,c-4,d-2

22. A Lacto – vegetarian is one who ?
A. Avoids all types of meat, fish or egg products but eats animal products made from milk.
B. Eats only vegetables.
C. Eats vegetables and meat products.
D. Avoids milk Products but eats vegetables.

A. Avoids all types of meat, fish or egg products but eats animal products made from milk.

23. मनुस्मृतिमा "एक कन्या केटी र उनको प्रेमि स्वच्छिक मिलन" बाट हुने विवाह कुन प्रकार हो ?
A. पाँचौ प्रकार
B. छैठौ प्रकार
C. सातौ प्रकार
D. आठौ प्रकार

B. छैठौ प्रकार

24. सूची I र II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
सूची I सूची II
a) हनुमान ढोका स्क्वायर 1. मोहन चोक
b) भक्तपुर दरबार स्क्वायर 2. मालती चोक
3. सदाशिव भैरव चोक
4. नासाल चोक
कोड
A. a-1&2, b-3&4
B. a-1&4, b-2&3
C. a-2&3, b- 1&4
D. a-2&4, b-1 a&3

B. a-1&4, b-2&3

25. तलकामध्ये कुन कुनलाई "कानूनको शासन" को मुख्य विशेष्ताहरुका रुपमा लिइन्छ ?
1. शाक्तिहरुको सीमितता
2. सबैप्रति समान कानून
3. सरकारप्रति नागरिकको जिम्मेवारी
4. स्वतन्त्र र नागरिक अधिकार
तल दिइएको कोड प्रयोग गरेर सही उत्तर चयन गर्नुस ।
A. 1 र 2 मात्र
B. 2 र 4 मात्र
C. 1, 2 र 4 मात्र
D. 1, 2 र 3

C. 1, 2 र 4 मात्र

26. नेपालको संविधान बमोजिम देहायमध्ये कसलाई सामाजिक सुरक्षाको हक आकर्षित हुदैन ?
A. असहाय एकल महिला
B. लोपोन्मुख जातिका नागरिक
C. अशक्त नागरिक
D. अल्पसंख्यक

D. अल्पसंख्यक

27. I.L.O. को निम्न महासन्धिहरु मध्ये कुन संगठनको स्वतन्त्रता र संगठित अधिकारसँग सम्बन्धित छ ?
A. Convention No. 87
B. Convention No. 29
C. Convention No. 138
D. Convention No. 17

A. Convention No. 87

28. 2075 भदौं 1 बाट लागू भएको मुलुकी देवनी संहिता कति भाग रहेका छन् ?
A. 4 भाग
B. 5 भाग
C. 6 भाग
D. 7 भाग

C. 6 भाग

29. राष्ट्रिय जनगणना 2068 मा नेपालमा अल्पसंख्यकहरुको संख्या निर्धारण गर्दा कूल जनसंख्याको कति प्रतिशतलाई आधार लिइएको छ ?
A. 0.2 % भन्दा कम
B. 0.5 % भन्दा कम
C. 0.75% भन्दा कम
D. 1.00% भन्दा कम

B. 0.5 % भन्दा कम

30. समूह I र समूह II बीच जोडा मिलाउनुहोस् र दिइएकोमा कुन ठीक छ ? छान्नुस् ।
समूह I समूह II
a) लिच्छवीकालको अन्तिम राजा 1. पद्म शमशेर
b) नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री 2. रणबहादुर शाह
c) निर्गुनान्द स्वामी 3. जयकाम देव
d) स्कूलका पिता 4. कृष्ण प्रसाद भट्टाराई
5. विश्वेस्वरप्रसाद कोइराला
A. a-2,b-3,c-1,d-4
B. a-3,b-5,c-2,d-1
C. a-1,b-4,c-5,d-3
D. a-4,b-2,c-3,d-5

B. a-3,b-5,c-2,d-1

31. शिवरात्री कहिले मनाइन्छ ?
A. फाल्गुन कृष्ण चतुर्दशी
B. फाल्गुन शुक्ल चतुर्दशी
C. माघ कृष्ण चतुर्दशी
D. माघ शुक्ल चतुर्दशी

A. फाल्गुन कृष्ण चतुर्दशी

32. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीतयुद्धको अन्त्यसँगै पुन: एकिकरण भयो ?
A. फ्रान्स
B. जर्मनी

C. बेल्जियम
D. इटाली

B. जर्मनी

33. घटनाको आधारमा पहिलेदेखि पछिको सहीक्रम रोज्नुहोस् ?
A. सुगौली सन्धि, थापाथाली सन्धि, कोतपर्व, बासठ्ठीहरण
B. सुगौली सन्धि, बासठ्ठीहरण, कोतपर्व, थापाथाली सन्धि
C. बासठ्ठीहरण, सुगौली सन्धि, कोतपर्व, थापाथाली सन्धि
D. बासठ्ठीहरण, सुगौली, सन्धि, कोतपर्व, थापाथाली सन्धि

C. बासठ्ठीहरण, सुगौली सन्धि, कोतपर्व, थापाथाली सन्धि

34. जोडा मिलाउनुहोस् र निम्नमध्ये सही उत्तर छान्नुहोस् ?
समूह A समूह B
a) युद्ध र प्रतिरक्षा 1. प्रदेशको अधिकार
b) गुठी व्यवस्थापन 2. साझा अधिकार
c) सहकारी संस्थाको दर्ता र नियम 3. संघको अधिकार
d) विपद् व्यवस्थापन 4. स्थानीय तहको अधिकार
A. a-3,b-1,c-4,d-2
B. a-3,b-1,c-2,d-4
C. a-2,b-3,c-4,d-1
D. a-2,b-1,c-4,d-3

A. a-3,b-1,c-4,d-2

35. एशियाली पूर्वाधार लगानी बैंक (AIIB) को सन्दर्भमा, निम्न कथनहरु बारे विचार गर्नुहोस् ?
1. AIIB सँग 80 भन्दा बढी सदस्य देशहरु छन् ।
2. AIIB का एशिया बाहिरका सदस्यहरु छन् ।
3. AIIB ले जनवरी 2017 मा कार्य प्रारम्भ गर्यो ।
माथि उल्लिखित कथनहरुमा ठीक कुन हो / हुन् ।
A. 1 मात्र
B. 1 र 2 मात्र
C. 1 र 3 मात्र
D. 1, 2 र 3

B. 1 र 2 मात्र

36. उत्पादन क्षमताको आधारमा देहायका जलविधुत आयोजनाहरुको सही क्रम ( बढी देखि कम ) छनोट गर्नुहोस् ?
A. कालीगण्डकी, मध्यमर्स्याङदी, चमेलिया, खिम्ती
B. कालीगण्डकी, चमेलिया, खिम्ती, मध्यमर्स्याङदी
C. कालीगण्डकी, मध्यमर्स्याङदी, खिम्ती, चमेलिया
D. मध्यमर्स्याङदी, कालीगण्डकी, खिम्ती, चमेलिया

C. कालीगण्डकी, मध्यमर्स्याङदी, खिम्ती, चमेलिया

37. हुलाकी लोकमार्ग आयोजना ____ देखि ____ सम्मको भूभाग ओगटेको छ ?
A. झापाको केचेना देखि कञ्चनपुरको दोधारा चाँदनीसम्म
B. मोराङ्गको विराटनगर देखि कैलालीको धनगढीसम्म
C. झापाको दमक देखि कञ्चनपुरको बेलौरीसम्म
D. सुनसरीको इनरुवा देखि कञ्चनपुरको महेन्द्रनगरसम्म

B. मोराङ्गको विराटनगर देखि कैलालीको धनगढीसम्म

38. लम्बाईको दृष्टिकोणले छोटो देखि लामोको क्रममा देहायका राजमार्गहरुको क्रम कुन ठीक हो ? चयन गर्नुहोस् ।
A. अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, वि पि राजमार्ग
B. पृथ्वी राजमार्ग, अरनिको राज मार्ग, सिद्धार्थ राजमार्ग, वि पि राजमार्ग
C. सिद्धार्थ राजमार्ग, वि पि राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग
D. अरनिको राजमार्ग, वि पि राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग

D. अरनिको राजमार्ग, वि पि राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग

39. नेपालको प्रशासनिक इतिहासमा कार्यालय प्रमुखलाई नै मुख्य लेखा अधिकृत बनाउने व्यवस्थालाई के भनिन्थ्यो ?
A. रिर्पोट प्रणाली
B. कोशीतोम
C. तेजारथ प्रणाली
D. कुपर प्रणाली

D. कुपर प्रणाली

40. खाता जैविक मार्ग कुन जिल्लामा पर्दछ ?
A. बर्दिया
B. कैलाली
C. कञ्चनपुर
D. बाँके

A. बर्दिया

41. निम्नलिखित मध्ये कुन चाहि "जलवायु आपतकालीन" घोषणा गर्ने पहिलो देश थियो ?
A. Norway
B. United Kingdom
C. New Zealand
D. Ireland

B. United Kingdom

42. भियना महासन्धि र यसको मोन्ट्रियल प्रोटोकलको मुख्य उदेश्य निम्न कुन हो ?
A. मरुभूमिकरण विरुद्धको प्रतिरोध
B. दिगो विकास लक्ष्यको तर्जुमा
C. ओजन तहको संरक्षण
D. जलवायु परिवर्तन प्रतिरोध

C. ओजन तहको संरक्षण

43. निम्नमध्ये कुन भनाई ठीक होईन ? छान्नुहोस् ।
1. सन् 2015 मा संयुक्त राष्ट्र संघ महासभाले सदस्य राष्ट्रहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न आवहन गर्यो । 2. दिगो विकास लक्ष्यहरु अन्तर्गत 17 वटा विभिन्न लक्ष्यहरु राखिएको छन् ।
3. यो घोषणा सयुक्त राष्ट्र संघको संकल्प न. 70/1 को भाग हो ।
4. सदस्य राष्ट्रहरुले यो लक्ष्यहरु सन् 2035 सम्म हासिल गर्नुपर्नेछ ।
A. 1
B. 2
C. 3
D. 4

D. 4

44. निम्नलिखित कथनहरु बारेमा विचार गर्नुहोस् ।
1. क्षति हुनबाट बचाउनु नै माटो संरक्षण हो ।
2. नाइट्रोजन अक्साइड र सल्फर डाइअक्साइड कारणले अम्लिय वार्ष हुन्छ ।
माथि उल्लिखित कुन कथन ठीक हो ?
A. 1 मात्र
B. 2 मात्र
C. 1 र 2 दुबै ठीक हुन
D. माथिका कुनै पनि होईन

C. 1 र 2 दुबै ठीक हुन

45. देहायका ग्यासहरु मध्ये " Green House Effect" का मुख्य कारक कुन हो ?
A. CO2 and NO2
B. CO2 and O2
C. CO2 and CO
D. CFCs and SO2

B. CO2 and O2

46. " Aichi Targets " ………. केसँग सबन्धित छ ?
A. जैविक विविधताको संरक्षण
B. सीमसारको संरक्षण
C. विश्व वातारण सुविधा
D. प्लाष्टिकको प्रयोगमा बन्देज

A. जैविक विविधताको संरक्षण

47. निम्नलिखित कथनहरुबारे विचार गर्नुहोस् ?
1. नटासिने पकाउने भाँडाहरुमा ( Polytetrafluoroethylene ) ले लेपन गरिएको हुन्छ ।
2. खाना पकाउने सोडा मिसाउदा बेसारमा तेरुन्तै रङ्गहीन (Colourless) हुन्छ ।
माधिका उल्लिखित कथनहरुमा ठीक कुन हो / हुन् ?
A. 1 र 2 दुबै हुन्
B. 1 मात्र
C. 2 मात्र
D. 1 र 2 दुबै होईनन

A. 1 र 2 दुबै हुन्

48. निम्नलिखित कथनहरुबारे विचार गर्नुहोस् ?
1. Mendel's laws of Inheritance : को एक नियम परिवृत्तिको नियम हो ।
2. सजीव जीवहरुको क्रमविकासको भ्रुणसम्बन्धी प्रमाणको दृष्टिकोणबाट: सार्क, कछुवा, कुखुरा, सुँगुर क्रमविकास हो ।
3. आर एन ए प्रोटिन संस्लेषणसँग सम्बन्धित छ ।
माथिका उल्लिखित कथनहरुमा कुन कुन सही छन् ।
A. 1 र 2 मात्र
B. 1 र 3 मात्र
C. 2 र 3 मात्र
D. 1, 2 र 3 सबै

C. 2 र 3 मात्र

49. तल दिईएको कथनहरु ठीक, गलत के हुन ? छुट्याउनुहोस् ।
1. साइवर अपराध नियन्त्रणका लागि नेपालमा प्रहरी मुख्यालयमा डिजिटल फरेन्सिक ल्यापको स्थापना गरिएको छ ।
2. वैज्ञानिक एडवार्ड विल्सनले कालो छिद्रबारेमा पुस्ताक लेखेका थिए ।
A. 1 ठीक 2 बेठीक
B. 2 बेठीक 1 ठीक
C. 1 र 2 दुबै ठीक
D. 1 र 2 दुबै बेठीक

A. 1 ठीक 2 बेठीक

50. 'The Decent of Man' नामक पुस्ताक कुन वैज्ञानिकले लेखेका हुन् ?
A. जोन डाल्टन
B. चार्ल्स डार्विन
C. आर्किमिडिज
D. ग्रेगर मेण्डल

B. चार्ल्स डार्विन

51. Dactylogram is related with …………… ?
A. ओंलाको छाप
B. टेलिमिटर
C. खाद्य पदार्थ
D. हाइड्रोमिटर

A. ओंलाको छाप

52. 'Chemical Evaluation of life' सिद्धान्तका प्रकाशक / प्रतिपादक को थिए ?
A. हल्डेन
B. जीन लेमार्क
C. अरिस्टोटल
D. लुईस पाश्चर

A. हल्डेन

53. Kikiki Huna के हो ?
A. जातीय लोककला / नाँच
B. किरा
C. जाति
D. एक मिठो परिकार

B. किरा

54. 'Anti Retro Viral Therapy' कुन रोगसँग सम्बन्धित छ ?
A. मलेरिया
B. क्षयरोग
C. एड्स
D. क्यान्सर

C. एड्स

55. 'Green Cross International' का संस्थापक को हुन् ?
A. मिखाइल गोर्भचोभ
B. अलेक्जेण्डर
C. अल गोर
D. सु इवासाकी

A. मिखाइल गोर्भचोभ

56. दिएका अविष्कारक र अविष्कार बीचको सही जोडा छान्नुहोस् ?
a) मेक मिलान 1. फाउण्टेन पेन
b) वाटरमेन 2. टलिभिजन
c) अलेक्जेन्डर ग्राहमवेल 3. साइकल
d) जोनलिगे वियर्ड 4. टेलिफोन
A. A-2,b-3,c-4,d-1
B. A-3,b-1,c-4,d-2
C. A-3,b-4,c-2,d-1
D. A-2,b-1,c-4,d-3

B. A-3,b-1,c-4,d-2

57. ग्यासको दवाव नाप्ने यन्त्रलाई के भनिन्छ ?
A. Gasometer
B. Manometer
C. Voltmeter
D. Gravymeter

B. Manometer

58.तलका कथन बारे विचार गर्नुहोस् ।
1. जलवायु र पानीको उपलब्धताले जनसँख्या वितरणलाई अधिक प्रभावित पार्दछ ।
2. जनघनत्वले जनसँख्याको भोगोलिक वितरणबारे बुझ्न सघाउ पुर्याउछ ।
माथिको कुन कथन सही छ/छन्
A. कथन १ मात्र सही
B. कथन २ मत्रा सही
C. कथन १ र २ दुबै सही
D. कथन १ र २ दुबै गलत

C. कथन १ र २ दुबै सही

59. दिएका दुई समूह बीच जोडा मिलाउनुहोस् ।
a) नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज 1. शुक्लाफँटा राष्ट्रिय निकुञ्ज
b) नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज 2. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
c) नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज 3. चितवन राष्ट्रिय निकुञ्ज
d) बाह्रसिंगाको लागि प्रसिद्ब राष्ट्रिय निकुञ्ज 4. सेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज
A . a-2,b-3,c-4,d-1
B. a-3,b-4,c-2,d-1
C. a-1,b-4,c-2,d-3
D.a-4,b-1,c-2,d-3

B. a-3,b-4,c-2,d-1

60. समूह A र समूह B बीच जोडा मिलाई दिइएका कोडबाट सही विकल्प छान्नुहोस् ।
a) क्याल्सियम 1. जे प्रिष्टले
b) अक्सिजन 2. इच डिबी
c) पाश्चराइजेशन 3. एफ.सी.हपकिन्स
d) भिटामिन डि 4. लुइ पाश्चर
A. a-2,b-1.c-4,d-3
B. a-2,b-1,c-3,d-4
C. a-2,b-4,c-2,d-3
D. a-3,b-4,c-1,d-2

A. a-2,b-1.c-4,d-3

61. ( 4, 13, 7 )
माथिको कोष्ठमा दिइएको जस्तै सम्मान विशेष्ता भएको अंकहरुको समूह दिइएका विकल्पहरुमध्ये कुन हुनेछ ?
A. (8, 31, 21)
B. (16, 30, 27)
C. (12, 23, 17)
D. (6, 11, 5)

A. (8, 31, 21)

62. १ देखि ७० सम्मको अंकहरुमा अंक १ र ९ पछाडि रहेको अंकहरु कति प्रतिशत छन् ।
A. 1
B. 14
C. 20
D. 21

C. 20

63. तल दिइएको क्रम अनुसार प्रश्न चिन्ह भएको ठाउँमा आउने अंक कुन होला पत्ता लगाउनुहोस् ?
13, 20, 16, 23, 19, 26, ? 29
A. 25
B. 23
C. 22
D. 16

C. 22

64. ४९ जना विद्यर्थी र १ जना शिक्षकको औसत उमेर ११ वर्ष छ । यदि शिक्षकले उमेरलाई गणना गरिएन भने कक्षाको सबै विद्यर्थीको उमेर १ ले घट्छ । अब शिक्षकको उमेर पत्ता लगाउनुहोस् ।
A. 39 वर्ष
B. 49 वर्ष
C. 50 वर्ष
D. 51 वर्ष

C. 50 वर्ष

65.जनगणना २०७८ अनुसार सहरी जनसंख्या कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?
A. 50.50%
B. 53.9%
C. 59.9%
D. 66.08%

D. 66.08%

66. तलकामध्ये कुन रोग व्याक्टिरियाको कारणले लाग्दछ ?
A. रेविज
B. ठेउला
C. दादुरा
D. क्षयरोग

D. क्षयरोग

67. तलकामध्ये कुनचाहि वातावरण प्रदुषणको कारण होइन ?
A. जलाधार क्षेत्रको विनाश
B. अव्यवस्थित वसोवास
C. जनसंख्या वृद्धि
D. भूमिगत जल भण्डारको प्रयोग

D. भूमिगत जल भण्डारको प्रयोग

68. वि.स. २०७८ को जनगणना अनुसार नेपालको जनघनत्व प्रतिवर्ग कि. मि. कति रहेको छ ?
A. 153
B. 180
C. 191
D. 198

D. 198

69. हरेक वर्ष २४ मार्सका दिन तल दिएकामध्ये कुन दिवस मनाइन्छ ?
A. विश्व एड्स दिवस
B. विश्व जनसंख्या दिवस
C. विश्व वातावरण दिवस
D. विश्व क्षयरोग दिवस

D. विश्व क्षयरोग दिवस

70. राज्यको कार्यकारिणी निकाय कुन हो ?
क. प्रतिनिधिसभा
ख. कार्यपालिका
ग. न्यायपालिका
घ. राष्ट्रिय सभा
A. क र ख हुन्
B. क मात्र हो
C. ख मात्र हो
D. माथिका सबै हुन्

C. ख मात्र हो

71. नेपालको संविधान अनुसार गुठी व्यवसथापन कसको अधिकार क्षेत्रभित्र पर्दछ ?
A. संघ
B. प्रदेश
C. स्थानीय तह
D. माथिका सबै

B. प्रदेश

72.गाउँपालिका र नगरपालिकामा रहने वडाको संख्या कुन कानूनले निर्धारण गरे बमोजिम हुने व्यवस्था छ ?
A. स्थानीय कानून
B. प्रदेश कानून
C. संघीय कानून
D. माथिका कुनै पनि होइन

C. संघीय कानून

73. स्थापनाका आधारमा जोडा मिलाउनुहोस् ।
a) WHO 1. 1945
b) WB 2. 1954
c) ILO 3. 1961
d) IMF 4. 1919
A. a-2,b-1,c-4,d-3
B. a-2,b-1,c-3,d-4
C. a-2,b-3,c-1,d-4
D.a-3,b-2,c-4,d-1

A. a-2,b-1,c-4,d-3

74. दिइएका सार्क राष्ट्रहरुमा क्षेत्रफलको हिसाबले सानोदेखि ठूलो राष्ट्रको सही क्रम कुन हो ?
A. श्रीलंका, बंगलदेश, नेपाल, भुटान, पाकिस्तान
B. भुटान, श्रीलंका, बंगलादेश, नेपाल, पाकिस्तान
C. श्रीलंका, भुटान, बंगलादेश, नेपाल, पाकिस्तान
D. भुटान, श्रीलंका, नेपाल, बंगलादेश, पाकिस्तान

B. भुटान, श्रीलंका, बंगलादेश, नेपाल, पाकिस्तान

75. ADB को प्रधान कार्यालय कहाँ रहेको छ ?
A. नेपालको काठमाण्डौं
B. भारतको नयाँदिल्ली
C. भुटानको थिम्पु
D. फिलिपिन्सको मनिला

D. फिलिपिन्सको मनिला

76. आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालमा पर्यटन आगमन गर्ने देशको बढिबाट कम हुने गरी क्रम मिलाउँदा कुन सही छ ?
A. चीन, भारत, श्रीलंका, अमेरिका, बेलायत
B. भारत, चीन, बेलायत, अमेरिका, श्रीलंका
B. चीन, भारत, अमेरिका, श्रीलंका, बेलायत
D. भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका

D. भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका

77. टर्कीका स्तानवुल स्थित साउदी महावाणिज्य दुतावासमा हत्या भएका साउदी अरवका पत्रकार को हुन् ?
A. जमाल खसोगी
B. अमाल जुवेर
C. हाथिजे जेमिज
D. अमाल असोगी

A. जमाल खसोगी

78. नेपाल भ्रमण वर्ष २०२० को लोगो कसले निर्माण गरेका हुन् ?
A. उद्धवराज गौतम
B. उद्धवराज रिजाल
C. उद्धव बास्तोला
D. उद्धवमणी बस्नेट

B. उद्धवराज रिजाल

79. " T x 2 " कार्यक्रम केसँग सम्बन्धित छ ?
A. समय व्यवस्थापन
B. बाघ संरक्षण
C. मोबइल मेसेज प्रवद्धन
D. यस्तो कुनै कार्यक्रम छैन

B. बाघ संरक्षण

80. दिइएको Series मा मिल्ने उत्तर छान्नुहोस् ?
B2CD, ____ BCD4, B5CD, BC6D
A. B2C2D
B. BC3D
C. B2C3D
D. BCD7

B. BC3D

81. एक लाइनमा उभिदा कविता दशौ स्थानमा पर्छ, पछाडिबाट गन्दा अजय २५ औ स्थानमा पर्छ । सरिता ती दुबैको बीचमा छिन् । लाइनमा जम्मा ५० जना उभिएका छन् । अब, अगाडिबाट गन्दा सरिता, कति औ स्थानमा पर्छिन् ?
A. 17
B. 19
C. 18
D.20

C. 18

82. तल दिइएका Anagram मध्ये कुन खाना (Food) अन्तर्गत पर्दैन ?
A. Rur beg
B. Minc how
C. Ba red
D. Ta wer

83. यदि TAP लाई SZO कोड गरिएको छ भने FREEZE लाई कसरी कोड गरिन्छ ?
A. EQDFYG
B. ESDFYF
C. GQFDYF
D. EQDDYD

D. EQDDYD

84. लोकेसको स्कूल बस स्कूल पुगेपाछि North (उत्तर) तिर फर्किरहेको छ । लोकेसको घरबाट शुरु गरेको स्कूल बस स्कूल पुग्नु अघि २ पटक दायाँ फर्किन्छ र त्यसपछि बायाँ फर्किन्छ । लोकेसको अगाडिको बस स्टप छोड्ने बेला बस कता फर्किएको थियो होला ?
A. उत्तर
B. दक्षिण
C. पूर्व
D. पश्चिम

C. पूर्व

85. उचाइको आधारमा अग्लोबाट होचो हिमालहरुको क्रम मिलाई सही उत्तर छनोट गर्नुहोस् ?
1. सगरमाथा 2. मकालु 3. कंचनजंघा 4. चोयु
A. 4, 3, 2, 1
B. 1, 2, 3, 4
C. 1, 3, 2, 4
D. 1, 3, 4, 2

C. 1, 3, 2, 4

86. अरुण तेस्रो जलविद्यूत आयोजनाको विद्युत उत्पादन क्षमता कति छ ?
A. ९०० मेगावाट
B. ९५० मेगावाट
C. १००० मेगावाट
A. ११०० मेगावाट

A. ९०० मेगावाट

87. Killer Mountain भन्नाले नेपालको कुन हिमाललाई बुझिन्छ ?
A. मनास्लु
B. अन्नपूर्ण
C. जुगल
D. ल्होत्से

A. मनास्लु

88. नेपालको प्रमाणिक समय निर्धारण गर्ने गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ?
A. संखुवासभा
B. सिन्धुपाल्चोक
C. दोलखा
D. रसुवा

C. दोलखा

89. समूह A र समूह B बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् ?
समूह A समूह B
क. थापाथली सन्धी १. नेपाल र भारत बीच
ख. सुगौली सन्धी २. लिच्छविकाल
ग. स्वर्णकाल ३. नेपाल र तिब्बत बीच
घ. २९ जना राजा ४. किराँतकाल
A. क-१, ख-३, ग-२, घ-४
B. क-३, ख-१, ग-४, घ-२
C. क-३, ख-१, ग-२, घ-४
D. क-१, ख-३, ग-४, घ-२

C. क-३, ख-१, ग-२, घ-४

90. राणकालमा कर्मचारीलाई खुशी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?
A. तलव
B. पानफूल
C. बक्सिस
D. खान्गी

B. पानफूल

91. नेपाल र तिब्बत बीच केरुङ्गमा सन्धी हुँदा मध्यस्थता कसले गरेको थियो ?
A. भारत
B. चीन
C. सिक्किम
D. मध्यस्थता थिएन

B. चीन

92. नेपालमा लालमोहर लगाउने चलन कसको पाला देखि शुरु भएको हो ?
A. श्री ५ पृथ्वीनारायण शाह
B. श्री ३ जङ्ग बहादुर राणा
C. श्री ३ चन्द्र शम्शेर
D. श्री ५ त्रिभुवान

A. श्री ५ पृथ्वीनारायण शाह

93. एक गाउँ एक उत्पादन कार्याक्रमका आधारमा उपयुत्त जोडा मिलाउनुहोस् ?
a) आर्किड फूल 1. ललितपुर
b) लप्सी 2. भक्तपुर
c) केरा 3. चितवन
d) कृषि पर्यटन 4.लमजुङ
A. a-1,b-2,c-4,d-3
B. a-2,b-1,c-3,d-4
C. a-2,b-1,c-4,d-3
D. a-1,b-2,c-3,d-4

D. a-1,b-2,c-3,d-4

94. तलका बारहरु र देवताको जोडा मिलाइ सही उत्तर छान्नुहोस् ?
a) आईतबार 1. नल
b) सोमबार 2. हरि
c) मंगलबार 3. अग्नि
d) बुधबार 4. भूमि
A. a-2,b-1,d-3,c-4
B. a-4,b-2,c-1,d-3
C. a-3,b-1,c-4,d-2
D. a-1,b-4,c-2,d-3

C. a-3,b-1,c-4,d-2

95. दिइएकामध्ये नेपालमा कपास खेती हुने मुख्य क्षेत्र कुन हो ?
A. बाँके-बर्दिया
B. इलाम-पाँचथर
C. सुनसरी-मोरङ
D. सिन्धुली-रामेछाप

A. बाँके-बर्दिया

96. कुन जातीमा तीनपटक टाउको ठोक्काएर विवाह विधि सम्पन्न गरिन्छ ?
A. चेपाङ
B. राउटे
C. दनुवार
D. लेप्चा

A. चेपाङ

97. बुढीगण्डकी नदीको पौराणिक नाम के हो ?
A. विश्वधारा
B. पञ्चेश्वरी
C. यशोधारा
D. महाप्रभा

C. यशोधारा

98. "लाल चोक" कुन दरवारभित्र रहेको छ ?
A. पाटन दरवार
B. हनुमानढोका दरवार
C. नारायणहिटी दरवार
D. पच्पन्नझ्याले दरवार

D. पच्पन्नझ्याले दरवार

99. नेपालको प्रचलित हिन्दु संस्कारहरुमा वैतरणी दान पुजा भन्नाले तलकामध्ये कुन अवस्थाको पुजादानलाई बुझिन्छ ?
A. मर्नु भन्दा अगाडि गरिने दानपुजा
B. मरीसकेपछि गरिने दानपुजा
C. मरेको १३ दिनमा गरिने दानपुजा
D. मरेको १ वर्ष पुगेको दिन गरिने पुजादान

C. मरेको १३ दिनमा गरिने दानपुजा

100. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
A. चितवन राष्ट्रिय निकुञ्ज
B. बाँके राष्ट्रिय निकुञ्ज
C. शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
D. रारा राष्ट्रिय निकुञ्ज

C. शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज 

Quiz 02:

Comming Soon

Quiz 03:

W

Test youself

Popular posts from this blog

Advertisement of open and inclusive competitive examination for the posts of Nepal Forest Service.