Solar System GK
General objective information about our solar system.
It includes some general objective questions. It will be very important for public service commission, teacher service commission, women's development, electricity authority and other government institutions.
1. सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो ?
Explain:- No available
2. कुन ग्रहको सबैभन्दा बढी उपग्रह रहेका छन् ?
Explain:- No Available
3. फोवोस र डिमोस कुन ग्रहका उपग्रहहरु हुन ?
Explain:-
4. हाम्रो सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?
Explain:- No Available
5. कुन ग्रहलाई पहेंलो Yellow Planet का नामले चिनिन्छ ?
Explain:- No Available
6. यम ग्रहलाई ग्रहको मान्यताबाट कहिले हटाइयो ?
Explain:- No Available
7. सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्छ ?
Explain:- No Available
8. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?
Explain:- No Available
9. पृथ्वीले आफ्नो कक्षमा एक फन्को कति समयमा लगाउँछ ?
Explain:- No Available
10. निम्नमध्ये कुन ग्रहमा उपग्रह छैन ?
Explain:- सौर्य मण्डलमा रहेका ८ वटा ग्रहहरु मध्ये बुध र शुक्रमा ग्रहमा उपग्रह छैनन् ।
11. चन्द्रमाबाट आकाशको रङ कस्तो देखिन्छ ?
Explain:- No Available
12. निम्न मध्ये कुन ग्रहले सूर्यको परिक्रमा गर्न सबैभन्दा बढी समय लयाउँछ ?
Explain:- No Available
13. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ?
Explain:- No Available
14. कुन ग्रहलाई वायु मण्डलीय घेराले घेरेको हुन्छ ?
Explain:- No Available
15. निम्नमध्ये कुन ग्रहले सबैभन्दा छिटो आफ्नो अक्षमा एक फन्को लगाउँछ ?
Explain:- No Available
16. ओजोन तह पृथ्वीको कति माथि रहेको छ ?
Explain:- No Available
17. पृथ्वीको वायुमणडलमा सबैभन्दा पाइने ग्यास कुन हो ?
Explain:- No Available
18. Doldrums भनेको के हो ?
Explain:- No Available
19. U. F. O. को पूर्णरुप के हो ?
Explain:- No Available
20. Tellar, Terra, Gaia कुन ग्रहको उपनाम हो ?
Explain:- No Available